नियम ८३
मान्यता दिन सकिने

नियम ८२ बमोजिम म्यानुअल, रिक्वायरमेन्ट्स तथा डाईरेक्टिभ्समा नबनाएसम्म हवाई उडान तथा हवाई सेवा सञ्चालन सम्बन्धमा नेपाल सरकार वा अन्तर्राष्ट्रिय संस्थाहरुबाट निर्धारित नियम तथा स्टायण्डर्डहरुलाई प्राधिकरणले मान्यता दिई लागू गराउन सक्नेछ ।